• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

बिदामा पनि राजस्व बुझ्ने काउन्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन

  • खबरदाता

बिदामा पनि राजस्व बुझ्ने काउन्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन

कात्तिक २४,२०७८

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिनमा पनि राजस्व संकलन काउन्टर खुला गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व संकलन गर्ने आन्तिरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझने काउन्टरहरु, राजस्व कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु एवम नेपाल राष्ट्र बैंक पूर्णकालिन रुपमा खुला गरी बुझने व्यवस्था गर्न गराउन आग्रह गरेको हो ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७८, बुधवार ००:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८