• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नारायणी नदी किनारमा धमाधम छठको तयारी


नारायणी नदी किनारमा धमाधम छठको तयारी

कात्तिक २३, २०७८
खासगरी तराईवासीहरुले मनाउने मुख्य चाड छठको तयारी नारायणी नदी किनारमा भव्य रुपमा भइरहेको छ ।
केही दिन अघिदेखि नै घाट निर्माण सुरु गरेर बनाउन थालिएको हो । अहिलेसम्म इट्टाबाट २१ वटा घाट बनाइएको र करिव ३० वटा सम्म निर्माण गर्ने तयारी रहेको छ । बुधबार दिउँसोदेखि भक्तालुहरुको भीड लाग्ने पूजा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

कोरोनाका कारण केही वर्ष छठ मनाउन नपाएका उनीहरुले व्यस्थित टेण्ट टाँगेर सहजै पूजा गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छठ पूजा व्यवस्थापन समितिका संयोजक कृष्ण रौनीयारले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७८, मंगलवार १२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८