• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

थप ३४८१ जनामा कोरोना संक्रमण

  • खबरदाता

थप ३४८१ जनामा कोरोना संक्रमण

आज २०. ८९ प्रतिशतमा संक्रमण।

साउन २७,२०७८

चितवन । आज एकै दिनमा १८८५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७५ हजार ८३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या पिसिआर प्रबिधिबाट ७ लाख २३ हजार २९६ र एन्टिजेन प्रबिधिबाट ७२ हजार ९५ पुगेको छ ।

देश भर १०९०७ को पिसिआर परिक्षण गर्दा २६१६ र ५७४९ जनाको एन्टिजेन परिक्षण गर्दा ८६५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १७१ जना रहेका छन् ।

आज थप ३० जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०१८० पुगेको छ ।

  • प्रकाशित मिति : साउन २७, २०७८, बुधवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८