• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज देशभर ३४२१ कोरोना संक्रमित थपिए

  • खबरदाता

आज देशभर ३४२१ कोरोना संक्रमित थपिए

आज १९.८० प्रतिशतमा संक्रमण।

साउन ११ ,२०७८

चितवन । आज एकै दिनमा १६८६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४५ हजार ३०१ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ३८ हजार ९१८ पुगेको छ ।

देश भर १२२४० को पिसिआर परिक्षण गर्दा २३९१ र ५०३२ जनाको एन्टिजेन परिक्षण गर्दा १०३० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १८९ जना रहेका छन् ।

आज थप २५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९७३८ पुगेको छ ।

  • प्रकाशित मिति : साउन ११, २०७८, सोमवार ११:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८