• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

चितवनमा १३९४ परिक्षण, १८९ मा संक्रमण

  • खबरदाता

चितवनमा १३९४ परिक्षण, १८९ मा संक्रमण

परिक्षण मध्ये १३.५५ प्रतिशतमा पोजेटिभ

साउन ११ ,२०७८

चितवन । आज चितवनमा १२०६ जनाको पिसिआर परिक्षण गर्दा ११७ र १८८ को एन्टिजेन परिक्षण गर्दा ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९६ , खैरहनिमा २९,माडिमा ८, रत्ननगरमा ३०,राप्तीमा १७ , कालिकामा ८ र इच्छाकामनाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ७० जनाको आइसियुमा , जसमध्ये ११ जनाको भेन्टिलेटर र ४५ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १९०३ जना रहेका छन।

चितवनमा कुल मृतकको संख्या ३२१ पुगेको छ । आज चितवनमा ११४ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : साउन ११, २०७८, सोमवार ११:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८