• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज २२३७ जनामा संक्रमण १८ को मृत्यु

  • खबरदाता

आज २२३७ जनामा संक्रमण १८ को मृत्यु

आज १६.१७ प्रतिशतमा संक्रमण।

साउन १० ,२०७८

चितवन । आज एकै दिनमा २०५० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४३ हजार ६१५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २२३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ ।

देश भर १०५६९ को पिसिआर परिक्षण गर्दा १५३९ र ३२६५ जनाको एन्टिजेन परिक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ६६ जना रहेका छन् ।

आज थप १८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९७१३ पुगेको छ ।

  • प्रकाशित मिति : साउन १०, २०७८, आइतवार ११:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८