आज २०.७० प्रतिशतमा संक्रमण।
साउन १ ,२०७८
चितवन । आज एकै दिनमा १७७५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख २८ हजार २४३ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।
देश भर ९६१३ को पिसिआर परिक्षण गर्दा २००६ र ४५६९ जनाको एन्टिजेन परिक्षण गर्दा ९३० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १७१ जना रहेका छन् ।
आज चितवनका २ समेत थप ४३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५०६ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८