• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज संक्रमीत हुने १८३१, निको हुने १५३३ जना

  • खबरदाता

आज संक्रमीत हुने १८३१, निको हुने १५३३ जना

आज १९.८६ प्रतिशतमा संक्रमण।

असार २७ ,२०७८

चितवन । आज एकै दिनमा १५३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १९ हजार ८९४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ९९ हजार १२८ पुगेको छ ।

देश भर ५५३५ को पिसिआर परिक्षण गर्दा १२३७ र ३६८३ जनाको एन्टिजेन परिक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ४२ जना रहेका छन् ।

आज चितवनका १ समेत थप २० जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३८२ पुगेको छ ।

  • प्रकाशित मिति : असार २७, २०७८, आइतवार १२:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८