आज २२.९७ प्रतिशतमा संक्रमण।
असार २१ ,२०७८
चितवन । आज एकै दिनमा ३०६६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ११ हजार ४२९ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ३६१ पुगेको छ ।
देश भर ७४९९ को पिसिआर परिक्षण गर्दा १७४५ र ४०२८ जनाको एन्टिजेन परिक्षण गर्दा ८७७ जना गरि कुल २६२२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १७५ जना रहेका छन् ।
आज थप २३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९२४८ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८