• असार २६, २०८३, शुक्रवार Friday, 10 July, 2026

पहिलो बैठकमै एमालेको विरोध, ओली र लेखकको आजै रिहाइको माग

  • खबरदाता

पहिलो बैठकमै एमालेको विरोध, ओली र लेखकको आजै रिहाइको माग

प्रतिनिधिसभाको पहिलो बैठकमा नै नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विरोध गरेको छ ।

सांसद नै सडकमा उत्रिएका बेला लाठी प्रहार गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेका नेता गुरु बरालले बैठकको सुरुमै बोल्न समय मागेका थिए ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अनुरोध गर्दा पनि नबसेपछि दुई मिनेट समय दिएका थिए । बरालले नागरिकको मौलिक हक हनन् भएको बताउँदै भने– केपी ओली र रमेश लेखकलाई आजै रिहा गरियोस् ।”

  • प्रकाशित मिति : चैत १९, २०८२, बिहीवार १४:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८