• कात्तिक २१, २०८३, शनिवार Saturday, 07 November, 2026

सर्लाही–४ मा गगन थापालाई हराउँदै रास्वपाका अमरेशको जित

  • खबरदाता

सर्लाही–४ मा गगन थापालाई हराउँदै रास्वपाका अमरेशको जित

काठमाडौं । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै विजयी भएका छन् ।

सिंह ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत पाएका छन् । ०६४ सालको संविधानसभाको निर्वाचनयता काठमाडौं–४ मा तीनपल्ट जित निकालेका थापाले पहिलोपटक हार व्यहोर्नुपरेको हो । उक्त क्षेत्रमा सिंह सुरुआतदेखि नै अघि थिए ।

  • प्रकाशित मिति : फागुन २४, २०८२, आइतवार ०५:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८