चितवन : भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ।
आज बिहान करिब ७स्:२० बजेको समयमा आयुस्मा मोटर बोट सञ्चालन हुने स्थान नजिकै पानीमा अन्दाजी ५५ देखि ६० वर्षकी महिलाको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।
वडा प्रहरी कार्यालय नारायणगढबाट करिब १ किलोमिटर उत्तरतर्फ बगाएर ल्याएको जस्तो देखिने उक्त शवको हालसम्म पहिचान खुल्न सकेको छैन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८