दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।
प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।
साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले पत्र आएको पुष्टि गर्दै अनुसन्धान सुरु भएको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८