• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देउवा समूहको रिट दर्ता, पेसी पर्सि

  • खबरदाता

देउवा समूहको रिट दर्ता, पेसी पर्सि

नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीका विषयमा निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट दर्ता भइसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । यो रिटको पेस आजैका निम्ति तोक्न देउवा समूहका कानुन व्यवसायीले आग्रह गरेका थिए । तर, सर्वोच्च प्रशासनले यस दिन सुनुवाइ सम्भव नभएको जनाएको कानुन व्यवसायीले जानकारी दिए ।

सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका निम्ति तोकेको छ । भोलि ९माघ ५० सार्वजनिक बिदा छ ।

  • प्रकाशित मिति : माघ ४, २०८२, आइतवार १२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८