चितवनमा बलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा चलकको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार सनिवार १०:३० बजेको समयमा कालिका न.पा.११ सिद्धि कल्याण चौर स्थित भित्री सडक खण्डमा सिद्धि बाट कल्याण चौर तर्फ जाँदै गरेको बा १८ च ८९७३ नं.को बलेरो आफै अनियन्त्रित भई सडक देखि अं.१५० मिटर तल खसेर दुर्घटना भएको हो।
घाइते चालक खैरहनी न।पा ४ बस्ने बर्ष ६३ को राममणी न्यौपानेको उपचारका लागि सराकारी अस्पताल ल्याएकोमा सवा १२ बजे निजलाई डाक्टरले मृत् घोषणा गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८