• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुर्गा प्रसाईंको थुनाविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

  • खबरदाता

दुर्गा प्रसाईंको थुनाविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

दुर्गा प्रसाईंलाई थुनामा राखिएको विरुद्धमा उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ ।

सरकारले अनुमति नदिए जबरजस्ती विरोध प्रदर्शनमा उत्रिने घोषणा गरेपछि सार्वजनिक शान्ति विरुद्धको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रमुख जिल्ला अधिकारीमार्फत म्याद थप गरी उनलाई थुनामा राखिएको छ ।

  • प्रकाशित मिति : मंसिर ४, २०८२, बिहीवार १२:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८