• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पोखरामा जलाइएको घरमा फेला पर्‍यो शव

  • खबरदाता

पोखरामा जलाइएको घरमा फेला पर्‍यो शव

पोखरा । पोखरामा मंगलबार प्रदर्शनकारीले जलाएको घरमा शव फेला परेको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकीको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए ।

सोही स्वरुम रहेको घरमा एक महिला मृत फेला परेकी हुन् । उनको शव प्रहरीले लगेको छ । स्थानीयका अनुसार मृत महिला सोही घरमा काम गर्दै आएकी थिइन् ।

  • प्रकाशित मिति : भदौ २५, २०८२, बुधवार १३:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८