काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले जेनजी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो अपिल गरेका हुन् ।
‘प्लिज जेनजी देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस्, बालेनको अपिल छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८