भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन(जी प्रदर्शनकारीहरू संघीय संसद् भवन परिसरमा छिरेका छन् ।
माइतीघर मण्डलबाट अघि बढेका उनीहरू संसद् भवनको दक्षिणी र पश्चिमी गेटबाट छिरेका हुन् ।
प्रदर्शनकारी युवाहरू धेरैले बाहिरबाट संसद् भवनलाई घेरेका छन् भने केही भित्रै पसेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८