• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रवि लामिछालाइ काठमाडौं लगियो

  • खबरदाता

रवि लामिछालाइ काठमाडौं लगियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सवार विमान भैरहवा विमानस्थलबाट उडेको छ । उनलाई बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइँदै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेर उनलाई ललितपुरस्थित नक्खु कारागार लगिनेछ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न लागिएको हो ।

  • प्रकाशित मिति : साउन ३१, २०८२, शनिवार १७:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८