• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • खबरदाता

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार बिहान ११ बजे बैठक बस्ने छ।

आजको बैठकबाट तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ।

बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८२ लाई पारित गरिने कार्यसूची छ। उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नेछन्।

त्यस्तै उपपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक विधेयक, २०८२ लाई पारित गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उनैले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

  • प्रकाशित मिति : असार १४, २०८२, शनिवार ०६:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८