• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रास्वपालाइ राप्रपाको साथ, संसद् बैठक अबरोध कायमै

  • खबरदाता

रास्वपालाइ राप्रपाको साथ, संसद् बैठक अबरोध कायमै

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको भए पनि दलहरुबीच सहमति कायम हुन ढिलाइ भएका कारण भर्खरै सुरु भएको छ ।

तर रास्वपाका सांसदहरुले टेबल बजाएर विरोध कायमै राखेका छन् । सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय उपलब्ध गराएका छन् । रास्वपालाई राप्रपाले साथ दिइरहेको छ ।

  • प्रकाशित मिति : जेठ ३०, २०८२, शुक्रवार १७:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८