• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

२० वर्ष पुराना सवारी साधनले २ वर्षको मात्रै कर तिरे हुने

  • खबरदाता

२० वर्ष पुराना सवारी साधनले २ वर्षको मात्रै कर तिरे हुने

सरकारले २० वर्ष पुराना सवारी साधनको लगत कट्टा गराउन अन्तिम २ वर्षको कर तिरे मात्रै हुने व्यवस्था गरेको छ ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।

हाल २० वर्ष पुराना सवारी साधनको लगत कट्टा गर्न सबै वर्षको कर तिर्नुपर्ने व्इवस्था थियो ।

  • प्रकाशित मिति : जेठ १५, २०८२, बिहीवार १७:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८