• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

देउवालाई कांग्रेस सांसद बजगाईको पत्र-भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई बर्खास्त गरियोस्

  • खबरदाता

देउवालाई कांग्रेस सांसद बजगाईको पत्र-भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई बर्खास्त गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

“पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरुलाई तुरुन्त बर्खास्त गरियोस्,” उनले लेखेको पत्रमा उल्लेख छ ।

उनले गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गरेर पार्टीको साख जोगाउन अनुरोध गरेका छन् ।

  • प्रकाशित मिति : जेठ ११, २०८२, आइतवार १३:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८