• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चट्याङ लागेर चितवनमा १ को मृत्यु १ घाइते

  • खबरदाता

चट्याङ लागेर चितवनमा १ को मृत्यु १ घाइते

चितवनमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार बुधबार इच्छाकामना गा.पा. १ क्याङसिराङ बस्ने वर्ष ५१ को बिरु चेपाङको मृत्यु भएको हो।

सगै हिडिरहेका भतिज सोही स्थान बस्ने वर्ष ३२ को दिल बहादुर चेपाङ घाइते भएका छन। उनको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको छ।

उक्त घट्ना बुधबार बिहान ११:३० बजे भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : जेठ ८, २०८२, बिहीवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८