• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • खबरदाता

रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रवीन्द्र मिश्र पक्राउका सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले मिश्रको पक्राउ र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्चले मिश्रसहित उपस्थित गराउन भनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखिएको दाबी गरेर उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । मिश्र पक्राउको ४५औँ दिन मंगलबार दर्ता रिटमा थुनामुक्त गर्न आदेश माग गरिएको थियो ।

  • प्रकाशित मिति : वैशाख ३१, २०८२, बुधवार १४:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८