• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सभामुख घिमिरेलाई भेट्न सिंहदरबार पुगे रवि

  • खबरदाता

सभामुख घिमिरेलाई भेट्न सिंहदरबार पुगे रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।

सभामुखको कार्यालय सिंहदरबार जारी भेटमा समसामयिक राजनीति लगायत विषयमा छलफल भएको छ । भेटका क्रममा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेको बुझिएको छ ।

एक महिना अघि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

  • प्रकाशित मिति : चैत १९, २०८१, मंगलवार ११:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८