• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इदका अवसरमा सरकारले दियो सोमबार सार्वजनिक बिदा

  • खबरदाता

इदका अवसरमा सरकारले दियो सोमबार सार्वजनिक बिदा

सरकारले सोमबार (चैत १८) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

‘इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

  • प्रकाशित मिति : चैत १७, २०८१, आइतवार १९:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८