• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

साई स्वागत सहकारी ठगी प्रकरण : पैसा तिर्ने सहमतिपछि छुटे भरत जंगम

  • खबरदाता

साई स्वागत सहकारी ठगी प्रकरण : पैसा तिर्ने सहमतिपछि छुटे भरत जंगम

काठमाडौंको साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । पीडित बचतकर्ताको पैसा फिर्ता गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई ७ पुसमा पक्राउ गरिएको थियो ।

 

  • प्रकाशित मिति : पुस १५, २०८१, सोमवार १४:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८