• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने

  • खबरदाता

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यस्तो अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित भिडियो बनाएर सेयर गरेका कारण उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

  • प्रकाशित मिति : मंसिर ५, २०८१, बुधवार १३:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८