• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

  • खबरदाता

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङमा भूकम्प गएको छ । बझाङको माशदेव आसपास बिहीबार साँझ ७:३४ बजे ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, भदौ ७ गते संखुवासभामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बझाङमा यसअघि गत जेठ ३२ गते राति पाँच मिनेटको अन्तरमा ३.७ म्याग्निच्युडको र ३.६ म्याग्निच्युडको मापन गरिएको थियो ।

  • प्रकाशित मिति : भदौ १३, २०८१, बिहीवार २०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८