• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको खगेरी नहरमा हामफालेर महिला बेपत्ता

  • खबरदाता

भरतपुरको खगेरी नहरमा हामफालेर महिला बेपत्ता

चितवनको भरतपुर स्थिति खगेरी नहरमा हामफालेर एक महिला बेपत्ता भएकि छन।

प्रहरीले जनाए अनुसार सोमबार साँझ अन्दाजी ७ :४० बजेको समयमा भरतपुर -१४ शान्तीपुर क्षेत्रमा रहेको खगेरी नहरमा हामफालेर भरतपुर -१४ गुम्बाचोक बस्ने बर्ष ३६ की कमला पौडेल बेपत्ता भएकि हुन।

अहिले पौडेलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : भदौ १०, २०८१, सोमवार २०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८