• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अपडेट : मुग्लिन नजिक सत्रकिलोमा बसमा ढुंगा खसेर पल्टिदा २५ जना घाइते

  • खबरदाता

अपडेट : मुग्लिन नजिक सत्रकिलोमा बसमा ढुंगा खसेर पल्टिदा २५  जना घाइते

मुग्लिन नारायणगड सडक खण्डको सत्र किलोमा बसमाथी ढुंगा खसेको छ।

शुक्रवार दिउँसो २:५० बजेको समयमा रौतहटको गौरबाट पोखरा जादै गरेको ग २ ख ४७ न. को बस गुडिरहेको समयमा अचानक सडक माथिबाट ढुङगा खसेको प्रहरीले जनाएको छ।

ढुंगा खस्दा चालक आत्तिई बस आफै अनियन्त्रित भई सडकमा पल्टिदा घाइते हुनेको संख्या २५  पुगेको छ ।

घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ। घाइतेलाई चितवनको विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ।

  • प्रकाशित मिति : भदौ ७, २०८१, शुक्रवार १६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८