• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

मुग्लिन नजिक सत्रकिलोमा बसमा ढुंगा खसेर पल्टिदा ११ जना घाइते

  • खबरदाता

मुग्लिन नजिक सत्रकिलोमा बसमा ढुंगा खसेर पल्टिदा ११ जना घाइते

मुग्लिन नारायणगड सडक खण्डको सत्र किलोमा बसमाथी ढुंगा खसेको छ।

शुक्रवार दिउँसो २:५० बजेको समयमा रौतहटको गौरबाट पोखरा जादै गरेको ग २ ख ४७ न. को बस गुडिरहेको समयमा अचानक सडक माथिबाट ढुङगा खसेको प्रहरीले जनाएको छ।

ढुंगा खस्दा चालक आत्तिई बस आफै अनियन्त्रित भई सडकमा पल्टिदा बसमा सवार ११ जना यात्रुहरु घाईते भई उपचारको लागि भरतपुर पठाएको छ।

बसमा क्षति भएको र उक्त स्थानमा सडक एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : भदौ ७, २०८१, शुक्रवार १५:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८