• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

मलेसियामा जीबीको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

  • खबरदाता

मलेसियामा जीबीको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियामा रहेको भनिएका जीबी राईको लोकेशन पत्ता लागिसेकेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले उक्त कुरा   बताएका हुन् ।

लामिछानेले मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको र तीन दिनअघि पनि भएको बताएका थिए ।

त्यहाँका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, “जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ ।” त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको भए पनि आफूहरु कोसिसमा रहेको लामिछानेको भनाइ थियो ।

  • प्रकाशित मिति : असार ६, २०८१, बिहीवार १०:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८