• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

  • खबरदाता

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

वैशाख ८, २०८१, शनिवार

 

काठमाडौँ–नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आज सुरु भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरे ।

महाधिवेशनपछिको दोस्रो ठूलो निकाय रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत र पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन्

  • प्रकाशित मिति : वैशाख ८, २०८१, शनिवार १३:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८