• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गैंडाको आक्रमणबाट सौराहामा नेचर गाइडको मृत्यु

  • खबरदाता

गैंडाको आक्रमणबाट सौराहामा नेचर गाइडको मृत्यु

वैशाख १, २०८१, शनिवार

 

गैंडाको आक्रमणबाट सौराहामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखा आरुघाट ८ पोखरी घर भइ हाल रत्ननगरको सौराहामा बस्दै आएका बर्ष ३३ का सुबास रेग्मी रहेका छन।

प्रहरीका अनुसार सनिवार बिहान ११:५० बजेको समयमा रत्ननगर न.पा.८ मा रहेको बगर्जुन जङ्गलमा रेग्मीलाई गैंडाले एक्कसी आक्रमण गरेको थियो। घाइते रेग्मीको उपचारका क्रममा २:३९ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

रेग्मी जंगल वर्ड रिसोर्ट सौराहामा गाईडको काम गर्दै आएका थिए।

  • प्रकाशित मिति : वैशाख १, २०८१, शनिवार १४:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८