• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ

  • खबरदाता

शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ

फागुन २३, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने भएकी छिन् । बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो । पार्टीले उपप्रधान र गृह सहित ४ वटा मन्त्रालय पाएको छ ।

जसमा उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ बन्ने छन् ।

  • प्रकाशित मिति : फागुन २३, २०८०, बुधवार १५:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८