माघ २७,२०८०
भरतपुर – रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोक्किदा २० यात्रु घाइते भएका छन।
उक्त दुर्घटना पुर्बपश्चिम् राजमार्ग स्थित चितवनको राप्ती नगरपालिका २ को गड्यौलिमा भएको हो।
चितवन प्रहरीका अनुसार शुक्रवार राती ११:५५ बजेको समयमा रौतहटबाट काठमाडौ तर्फ आउदै गरेको बा. प्र. ०१-००६ ख २००४ नं. को बस सोहि दिशा तर्फ साईडमा पार्किङ गरेर खेको प्र.२०३.००१ ख ७३१२ न.को ट्रलि ट्रकको पछाडि ठोकिदा बसमा सवार यात्रुहरु घाइते भएका हुन।
घाइतेको भरतपुर स्थिति नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइते हुनेहरु
१- बाराको भरतगंज सिङ्गोल गा.बि.स.३ बस्ने बर्ष ३३ कि कल्पना कुमर (टाउकोमा चोट गम्भिर)
२- सोही स्थान बस्ने बसन्तपट्टी गा.पा.१ बस्ने बर्ष ३१ को आशानन्द प्रसाद(टाउकोमा चोट गम्भिर)
३- रौतहट ईशनाथ न.पा.६ बस्ने बर्ष ४४ को सुबोध दुबे(अनुहार र हातखुट्टामा चोट मध्यम)
४- सोही स्थान बस्ने बर्ष २९ को निरज थापा(हात खुट्टामा चोट मध्यम)
५- काठमाण्डौ जोरपाटी बस्ने बर्ष २३ कि सिखा बर्मा(टाउकोमा चोट मध्यम)
६- काठमाण्डौ चन्द्रागिरी न.पा.१० बस्ने बर्ष ४३ को गोकुल ठकुरी (हातखुट्टामा चोट मध्यम)सहचालक
७- सर्लाही बयलवास बस्ने बर्ष १८ को रुपेश राम(सामान्य)
८- रौतहट गौर न.पा.७ बस्ने बर्ष ४६ को अमिला खातुन(सामान्य)
९-रौतहटको परोहा न.पा.६ बस्ने बर्ष ४६ को मोहन ठाकुर(सामान्य_
१०- रौतहटको राजदेवी न.पा. ३ बस्ने बर्ष १६ को प्रिन्स श्रीबास्तब(सामान्य)
११- रौतहटको माधवपुर न.पा.५ बस्ने बर्ष २१ को रुपेश पण्डित(सामान्य)
१२-भारत घोडासन बस्ने बर्ष ५६ को खेदन शर्मा(सामान्य)
१३- दोलखा चरिकोट बस्ने बर्ष १८ को दिपेश श्रेष्ठ(सामान्य)सहचालक
१४- काभ्रे बनेपा न.पा.१२ बस्ने बर्ष ३२ को शिवजी कार्की(सामान्य)
१५- रौतहट गरुडा न.पा.६ बस्ने बर्ष २९ को अर्जुन साह(सामान्य)
१६- रौतहट परोहा न.पा.५ बस्ने बर्ष १८ को सैजाद शेष(सामान्य)
१७-रौतहटको गौर न.पा. ६ बस्ने बर्ष २३ को शेष तलबेज(सामान्य)
१८-रौतहट बिरता गमरिया न.पा. ७ बस्ने बर्ष ४२ को राम नारायण साह(सामान्य)
१९-रौतहट मौलापुर न.पा.३ बस्ने बर्ष ५७ को विश्वनाथ साह(सामान्य)
२०-रौतहट परोहा न.पा. ९ बस्ने बर्ष ४० को कमालु दिन(सामान्य)
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८