पुस -२६, २०८०
काठमाडौं । चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जान एक लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति लिएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुनः श्रम स्वीकृति लिने वा नवीकरण गराउनेको संख्या एक लाख चारहजार ३७ रहेको छ ।
अघिल्लो वर्षको मंसिरमा दुईलाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यतिबेला एक लाख १५ हजार ९४८ जनाले श्रम स्वीकृति नवीकरण गराएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८