असोज १,२०८०
भरतपुर – भरतपुरबाट लगुऔषध सहित एक जना पक्राउ परेका छन।
प्रहरीले जनाए अनुसार भरतपुर – १२ मा रहेको एक खाजा पसलबाट सोही स्थान बस्ने सुर्य बहादुर कार्कीलेलाई पक्राउ गरेको हो।
कार्कीले संचलन गरेको पसलमा लुकाई छिपाई राखेको अबस्थामा गाँजा ९४० ग्राम, प्रतिबन्धित औषधि ट्रामाडोल ५७६६ ट्याब्लेट, प्रोमेथ २९३८ ट्याब्लेट, एनार्गन २७३५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
साथै निजको साथबाट नगद रु. एक लाख ६ सय समेत फेला परेको हुँदा कार्किमाथि थप अनुसन्धान भइरहेक छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८