• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

  • खबरदाता

बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

भदौ २२, २०८०

बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी ९छोनाम०को अवसरमा सार्वजनिक बिदा दिने भएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा छ ।

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङ बताउँछन् ।

  • प्रकाशित मिति : भदौ २२, २०८०, शुक्रवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८