• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

‘याद राख चोर सरकार’ : बालेन

  • खबरदाता

‘याद राख चोर सरकार’ : बालेन

भदौ १६,२०८०

 

चितवन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाल सरकारलाई चोरको संज्ञा दिएका छन।

उनले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति लेख्दै उक्त कुरा बताएका छन।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने समेत धम्की दिएका छन।

महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले ञचोर सरकारझ भन्दै आक्रोश पोखेका छन् ।

  • प्रकाशित मिति : भदौ १६, २०८०, शनिवार २१:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८