• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इच्छाकामनाको नाग्दिखोलामा पहिरो, पृथ्वीराजमार्ग अबरुद्ध

  • खबरदाता

इच्छाकामनाको नाग्दिखोलामा पहिरो, पृथ्वीराजमार्ग अबरुद्ध

भदौ ८,२०८०

 

इच्छाकामनाको नाग्दि खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको छ।

ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाए अनुसार शुक्रवार बेलुकी पौने ६ बजेको समयमा चितवनको ईच्छाकामना गा.पा.- ४ स्थिति पृथ्विराजमार्गको नाग्दिखोलामा पहिरो खस्दा सडक दुईतर्फिनै अबरुद्ध भएको हो।

ससडक बिभाग संग समन्वय गरि सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : भदौ ८, २०८०, शुक्रवार २०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८