• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुख्खा पहिरो खस्दा नारायणगड- मुग्लिङ सडक खण्ड अबरुद्ध

  • खबरदाता

सुख्खा पहिरो खस्दा नारायणगड- मुग्लिङ सडक खण्ड अबरुद्ध

भदौ ४,२०८०

 

भरतपुर – पहिरो खसेपछि नारायणगड -मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ।

प्रहरीले जनाए अनुसार सोमबार बेलुकी ८:५ बजेको समयमा इच्छाकामना ६ स्थिति टोपे खोलामा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो।

दुइतर्फिनै अबरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : भदौ ४, २०८०, सोमवार २०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८