साउन १८,२०८०
भरतपुर – नारायणी नदिको पुलबाट फालहानेकी एक महिलाको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार अहिले बिहान ( बिहीवार) ७ :४० बजेको समयमा चितवन नारायणगड स्थिति नारायणी पुलबाट फालहानेकी महिलाको मृत्यु भएको हो।
हाल नामथर नखुलेको अन्दाजी ४०-४५ बर्षकी महिलाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा बिहान ८:३६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८