साउन १४,२०८०
पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ।
प्रहरीले जनाए अनुसार आइतबार बिहान ९ बजे इच्छाकामना -६ कालिखोलामा लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फिनै अबरुद्ध भएको हो।
सडक बिभाग संग समन्य गरि १०:२५ बजेबाट पहिरो हटाउने काम भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८