• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

निहुरो टिप्न गएका अधिकारी मृत अबस्थामा भेटिए

  • खबरदाता

निहुरो टिप्न गएका अधिकारी मृत अबस्थामा भेटिए

साउन ५,२०८०

 

चितवन – निहुरो टिप्न गएका रत्ननगर ७ का नवराज अधिकारी मृत अबस्थामा फेला परेका छन।

प्रहरीका अनुसार शुक्रवार बिहान अन्दाजी साढे सात बजेको समयमा चितवनको रत्ननगर नगरपालिका -७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा अधिकारी मृत अबस्थामा फेला परेका हुन।

रत्ननगर – ६ बस्ने बर्ष ७५ का उनी बिहिवार निहुरो टिप्न भनी उक्त जंगलमा गएको र सांझ सम्म घर नआएपछी खोजी गर्दा आज शब फेला पारिएको हो।

घटनास्थलको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

  • प्रकाशित मिति : साउन ५, २०८०, शुक्रवार ०९:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८