• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणी नदिमा पौडी खेल्दा डुबेर बेपत्ता

  • खबरदाता

नारायणी नदिमा पौडी खेल्दा डुबेर बेपत्ता

असार ३०,२०८०

भरतपुर – पौडी खेल्ने क्रममा नारायणी नदिमा डुबेर एक जना बेपत्ता भएका छन।

चितवन प्रहरीले जनाए अनुसार सनिवार करिब ६:२० बजेको समयमा भरतपुर – ४ गैडाचोक स्थित नारायणी नदिमा पौडि खेल्ने क्रममा हेटौडा – ९ बस्ने बर्ष २५ का कृष्ण सुवेदी बेपत्ता भएका हुन।

उनको अहिले खोजतलास भइरहेको जनाइएको छ।

  • प्रकाशित मिति : असार ३०, २०८०, शनिवार २०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८