• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फेरि खस्यो पहिरो , बाटो दुईतर्फिनै अबरुद्ध

  • खबरदाता

फेरि खस्यो पहिरो , बाटो दुईतर्फिनै अबरुद्ध

असार १६,२०८०

 

 

पुनः पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सकड खण्ड दुईतर्फिनै अबरुद्ध भएको छ।

सनिवार बिहान ११स्३५ बजेको समयमा ईच्छाकामना गा।पा। ५ तिननम्वर पुलमा पहिरो गई बाटो दुबैतर्फी अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले पहिरो पन्छाउने कार्य जारी रहेको हुँदा सवारी तथा यात्रा गर्नु हुने मानुभावहरु बाटोको जानकारी लिई यात्रा गर्नु हुन समेत अनुरोध गरिएको छ।

  • प्रकाशित मिति : असार १६, २०८०, शनिवार १२:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८